citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लक्ष्मी भ्यालु फण्ड २ मा शतप्रतिशत आवेदन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपैंया बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेकोमा निर्धारित समयावधिभित्रनै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनिले जनाएको छ ।

himalayan life insurance
igi long