sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७,५०,७२,३९० इकाईहरु मिति २०८०/०४/२३ गते नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगाएतका अन्य पदाधिकारीहरुको उपस्थितीमा सूचिकरण सम्बन्धी कार्यक्रम समापन भएको छ ।

तसर्थ, उक्त म्युचुअल फण्ड योजनाको दोस्रो बजारमा कारोबार मिति २०८०/०४/२४ गतेदेखि गर्न सकिने छ ।

gold
prabhu bank
nawakantipur long