stcnepal long ad
himalayan Everest Insurance long ad

एनआइबीएल सहभागिता फन्डको लाभांश घोषणा

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ७.२० प्रतिशत का दरले नगद लाभांश ९प्रतिफल० पाउने क्यापिटलले जानकारी गराएको छ ।

लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार बिहीबार भदौ ९ गते बुक क्लोज भएको छ । तसर्थ, भदौ ८ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

१० भदौ २०७९, शुक्रवार ०७:४४ बजे प्रकाशित

NTA long ad