stcnepal long ad
himalayan life insurance long ad

MBAN CUP-2082 को ऐतिहासिक उपाधि नेपाल एसबिआई मर्चेण्टलाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN)द्वारा आयोजना गरेको MBAN Cup 2082को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउदै यस वर्षको MBAN Cup 2082 को ऐतिहासिक उपाधि हासिल गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड टिमले तीन प्रतिष्ठित उपाधिहरु क्रमशः उपाधि विजेता

उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता— सहित ऐतिहासिक उपाधि हासिल गर्न सफल भएको छ ।
यस ऐतिहासिक जितमा योगदान पु¥याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि.परिवारको तर्फबाट हार्दिक बधाई एवं धन्यवाद व्यक्त समेत गरेको छ ।

आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने दृढ संकल्पका साथ, हामी सबैलाई अझ प्रेरणा मिलोस् भन्ने कामना नेपाल एसबिआई मर्चेन्ट बैंकिङ परिवारले गरेको छ ।