stcnepal long ad
himalayan life insurance long ad

बजारमा आज सुनको मूल्य सामान्यले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार भने सुन तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । आज चाँदीको पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको छ ।