stcnepal long ad
nabil bank
macchha(MBL)

ग्लोबल आइएमई क्यापिटलले पायो १२ करोड इकाईको म्युचुअल फन्ड योजना बिक्री गर्ने अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड योजना बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

क्यापिटलले बन्दमुखी योजना ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को १२ करोड इकाई बिक्री गर्न अनुमति पाएको हो । प्रतिइकाई १० रुपैयाँको दरले यो जोजना बिक्री हुनेछ । यसको कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल हो ।

prabhu mahalaxmi
kumari