sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम २०८२ वैशाख १४,(April 27, 2025) देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ ।

नयाँ TMS को सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद÷बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने: Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।

N.I.M.B. Stock Markets Ltd, नेपाल धितोपत्र बोर्ड (SEBON)बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्‍याउँदै आएको छ ।

उक्त नयाँ प्रणाली पहुँचका लागिः https://tms.nimbstock.com.np/atsweb/login

gold
prabhu bank
nawakantipur long