stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आज एनआइएमबि एस क्यापिटलको साधारण सभा

नगद लाभांश पारित गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइएमबि एस क्यापिटलको वार्षिक साधारण सभा आज (पुस ५) गते बस्दैछ ।
साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ४७ करोडको २५ प्रतिशतले हुन आउने रकम ११ करोड ७५ लाख रुपियाँको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल, असार मसान्तसम्मको नाफानोक्सान हिासब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्नेलगायतका प्रस्ताव पेश हुनेछन् ।

साधारण सभा, एनआइएमबि एस क्यापिटलको सभाहल लाजिम्पाटमा बिहान साढे ११ बजे शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari