stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइबीएल ग्रोथ फन्डको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइबीएल ग्रोथ फन्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलको बिहीबार (भदौ २० गते) बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ । यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना पछि सार्वजनिक गर्ने बताएको छ ।

prabhu mahalaxmi
kumari