citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नेपाल धितोपत्र बोर्डसँग हिमालयन क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड इकाई बिक्री गर्न अनुमति माग्यो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई बिक्री गर्न  नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

क्यापिटलले प्रतिकित्ता १० रुपैयाँको दरले ‘हिमालयन दीर्घकालीन बचत योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक हिमालयन क्यापिटल रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank