macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

उक्त बैंकको ‘१०% सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्ती गरिएको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad