macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

व्यवसाय गर्न नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र छैन:अध्यक्ष ढकाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन् ।

काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले लगानी कर्ताको हिसावले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको दाबी गरेका हुन् ।

उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भएपनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए । अध्यक्ष ढकालले नेपालमा पर्यटन, कृषि, आइटी र जलविद्युतको क्षेत्रमा ठुलो अवसर रहेको बताए ।

 

himalayan life insurance
igi long
NTA long ad