नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को लाभांश सुरक्षित गर्ने आज असोज २५ गते बिहीबार अन्तिम दिन हो ।
फन्डले लाभांश प्रयोजनको लागि असोज २६ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।
फन्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ९.६% नगद लाभांश ९प्रतिफल० घोषणा गरेको छ । यस फन्डलाई नबिल बैंकले प्रवर्द्धन गरेको छ ।























