stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा इक्विटी फन्डको नगद लाभांश खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा इक्विटी फन्डले  आफ्ना  इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले  इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।

यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले कर सहित १८% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।

prabhu mahalaxmi
kumari