stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आज अमेरिकी डलरको भाउ कति ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ४४ पैसा र बिक्री दर १२१ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ । विश्व अर्थतन्त्रमा कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरमा गएको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् ।

साथै, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सीधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ ।

डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ । अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्न सक्ने बताउँदै आएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari