stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्राइम कमर्शियल बै‌कले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ । बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले उक्त सहयोगले फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन अपेक्षा गरेको बताएको छ ।

नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षण गर्दै आएको छ ।

IME Lifesidebar
kumari