आज नबिल बैंकको ४४ वटा शाखा खुल्ने [सूचीसहित]

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडौं । २०७७ वैशाख १५ गते सोमबार नबिल बैंकको देशभरका ४४ वटा शाखा कार्यालय खुल्ने भएको छ । आज सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । तिला शाखा भने दिउँसो ४ देखि ५ बजेसम्म खुल्ने छ ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यी हुन् आज खुला रहने ४४ शाखा