stcnepal long ad
global ime bank long

ज्योति विकास बैंकको सीइओबाट ज्ञवाली बाहिरिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौँ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज ज्ञवालीले उक्त पदबाट राजीनामा दिएका छन् । २ वर्ष अघि ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त ज्ञवालीले कार्यकाल पूरा नहुँदै ज्योति विकास छाड्ने निर्णय गरेका हुन् ।

सीईओ ज्ञवालीले बैशाख १५ देखिदेखि बैंक छाड्ने बताए । नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्यहाँ ७ वर्ष काम गरे, त्यसपछि ग्लोबल आईएमई बैंकमा काम गरेका थिए ।

पछिल्लो समय ज्योति विकासमा सीईओ रहेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्स समेत हुन् ।

 

 

 

 

IME Lifesidebar
kumari