citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

तिनाउ मिसन डेभलपमेण्ट बैंकले प्रदेश नं. ५ काे काेषमा १० लाख रूपैयाँ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडाैं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले  प्रदेश नं. ५ को कोरोना बिपत कोषमा १० लाख रूपैयाँ प्रदान गरेको छ ।  विकास बैंकले विश्वब्यापी रुपमा फैलिरहेको कोरोना (काेभिड १९) भाइरसको रोकथाम तथा संक्रमितहरुलाई उपचार सहयोगको लागि उक्त सहयाेग प्रदान गरेकाे हाे ।

उक्त १० लाखको चेक बैंकका अध्यक्ष टिकाराम घिमिरेले प्रदेश नं ५ का मुख्यमन्त्री शंकर प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंक संचालक समिति सदस्य जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद ओझा र प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको उपस्थिति थियाे ।

gold
himalayan life insurance long ad
kumari bank