citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कुमारी बैंकको अफर बिगमार्ट र दराजबाट सामान खरिदमा १० प्रतिशत छुट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले दराज मार्फत बिगमार्टमा खाद्यान्न लगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १० प्रतिशतसम्मको छुटको व्यबस्था गरेको छ ।

उक्त सहमति पश्चात् कुमारी बैंकका डेबिट/ क्रेडिट कार्डवाहकहरुले बिगमार्टबाट दराज मार्फत आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने दावी गरेको छ ।

विश्भरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम,  डिजिटल/ अनलाइन बैंकिंग सेवा लगायत नगद काउन्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।

gold
himalayan life insurance long ad
kumari bank