stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल लाइफले कोरोना उपचार कोषमा एक करोड रुपैयाँ सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल चैत्र २२, २०७६ शनिबार

काठमाडौं  । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले विश्वव्यापीरुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

अहिलेको महामारीको सन्दर्भमा समेत सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने कम्पनीको विश्वास लिएको छ ।

prabhu mahalaxmi
kumari