stcnepal long ad
global ime bank long

कोरोना रोकथाम कोषमा साना किसान लघुवित्तद्धारा १० लाख सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस विरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् ।

IME Lifesidebar
kumari