कोरोना उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख योगदान गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौं । हिमालयन बैंक (एचबीएल)ले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।  विश्वभरी महामारीका रुपमा फैलिएको नोबल कोरोना भाइरसबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केहि व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सहयोग गरेको बैंकले जनाएको छ।

महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुको सुरक्षाको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिद मद्दत पुग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

IME Lifesidebar
kumari