stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंकको सीइओमा अशोक राणाकै निरन्तरता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल  चैत्र १३, २०७६ बिहीबार
काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अशोक शम्सेर राणाले नै पुनः निरन्तरता पाएका छन् । राणालाई सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो । अहिले पनि उनी हिमालयन बैंकमै सीइओ छन् ।
राणाको नयाँ कार्यकाल वैशाख १ गतेबाट गणना हुने छ । बेलायतको कमनवेल्थ डेभलपमेन्ट करपोरेसन (सीडीसी) लाई भित्र्याउनका लागि राणाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकाले राणाको म्याद थपिएको हिमालयन बैंक सञ्चालक समितिको भनाई छ । राणा २३ वर्षदेखि बैंकिङ क्षेत्रमा रहेका आवद्ध छन् ।
prabhu mahalaxmi
kumari