stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले निष्काशन गरिसकेको ८ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र गत साउन १० गतेदेखि २४ गतेसम्म विक्री गरेको थियो ।

डिबेञ्चर रजिष्ट्रारमा नियुक्त भएसँगै ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari