stcnepal long ad
global ime bank long

उद्यमशीलता विकासका लागि कामना सेवा र एन्टरप्रेरणाबीच सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उद्यमशीलता विकासका लागि कामना सेवा विकास बैंक र एन्टरप्रेरणा प्रा.लि.बीच हिजो एक सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एन्टप्रेरणाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै यी दुवै संस्थाको सहकार्यमा साना तथा मझौला उद्यग, स्टार्टअपजस्ता क्षेत्रमा उद्यमशीलता विकासका सीप तथा क्षमता विकास तथा पुँजी कोष तथा स्रोत जुटाइनेछ। जसबाट स्थानीय अर्थतन्त्रमा अर्थपूर्ण र दीर्घकालीन प्रभाव परोस्।

यसबाट स्थानीयस्तरमा स्टार्टअप इकोसिस्टम विकास तथा क्षमता अभिवृद्धिमा टेवा पुग्ने बैंकले विश्वास लिएको जनाइएको छ।

IME Lifesidebar
kumari