sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

लुम्बिनी विकास बैंकको आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाखको आधारमा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

 

gold
prabhu bank
nawakantipur long