citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एभरेष्ट बैंकले टीच फर नेपाललाई ७ लाख रुपैयाँ सहयोग

kumari bank
Prabhu Insurance Long Ad
global bank

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौँ । एभरेष्ट बैंकले टीच फर नेपाललाई ७ लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू साथै नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको उक्त संस्थालाई बैंकले सहयोग हस्तान्तरण गरेको हो ।

हालसम्म बैंकका ९५ शाखाहरु, ३१ राज्वस्व सङ्कलन काउन्टरहरु र १०३ एटिएम सेवाहरु संचालनमा रहेको जनाइएको छ ।

gold
himalayan life insurance long ad