sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबार गर्नेलाई कारवाही गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्रिप्टो करेन्सीको कारोबार वा माइनिङ गर्नेलाई नेपाल राष्ट्र बैंकले कारवाही गर्ने गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको जनाएको छ ।

साथै, राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न अपिल गर्दै कसैले कारोबार गरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।

उसले विदेशी मुद्रा बिनिमय ऐन अनुसार कारवाही गर्ने भनेको छ । पछिल्लो समय क्रिप्टो करेसनीको कारोबारहरु बढ्दै गएको र यस कार्यमा संलग्न बढाउन प्रोत्साहित गर्न थालेको घटना बढेको भन्दै यसबाट टाढा रहन राष्ट्र बैंकले भनेको हो ।

gold
prabhu bank
nawakantipur long