sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

 एनएमबि बैंकले तीजको अवसरमा १०% सम्मको क्यास ब्याक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । तीजको अवसरमा एनएमबि बैंकले १० % वा ३ सयसम्मको क्यास ब्याक दिने भएको छ ।

बैंकले तीजको अवसर पारेर ग्राहकहरुलाई क्यूआर कोड, पस वा इएनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १० % वा ३ सयसम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।

prabhu bank
nawakantipur long