citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन् ।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कबाट समेत पाउन सकिनेछ ।

साथै, सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ । सिफ्ट युकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो ।

himalayan life insurance
igi long