stcnepal long ad
global ime bank long

प्राइम र कैलाशको विहीबारदेखि एकीकृत कारोबार हुने,

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार फागुन २९ गतेबाट हुने भएको छ ।

प्राइमले कैलाशलाई प्राप्ति(एक्वीजिशन) गरेपछि प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङ्कलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नु पर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले फागुन २८ गते १ दिन दुबै संस्थाले प्रदान गर्दै आएको बैंकिङ सेवा, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायतका सेवाहरु बन्द रहने बैंकले सूचना प्रकाशित गरी जनाएको छ ।

IME Lifesidebar
kumari