stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै नारी दिवस मनाएको छ । सो कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक  प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिनु भएको थियो भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari