stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम कमर्सियल बैंकको नयाँ शाखा बर्दिवासमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार, २२ फागुन २०७६

काठमाडौं । प्राइम कमर्सियल बैंकले महोत्तरीको बर्दिवास नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ९८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बैंकका संचालक प्रध्यापक डाक्टर मंगला श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

prabhu mahalaxmi
kumari