stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल बैंकको Nabil iCard नबिल क्रेडिटमा बैशाख महिना भरी ७५% सम्म छुटै छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहक महानुभावहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित नयाँ वर्षको “ ढुक्क र दङ्ग”अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले Nabil iCard र नबिल क्रेडिट कार्ड (NPR) को सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त छुट अफर २०७८ बैशाख महिना भरी रहने हुनेले नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले Nabil iCard र नबिल क्रेडिट कार्ड (NPR) जारी गरि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।  यसबैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

 

IME Lifesidebar
kumari