stcnepal long ad
ime life insurance
national life
global ime bank long

मलेशियाबाट नेपालमा आई पे रेमिटमा पैसा पठाउँदा निशुल्क जिवन बीमा हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब मलेशियाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट नेपालमा आई पे रेमिटमा पैसा पठाउँदा निशुल्क जिवन बीमा  भएको छ । कम्पनीले शुक्रबारदेखि लागु हुने गरी यस्तो योजना ल्याएको हो । कोभिड १९ लाई मध्यनजर गर्दै यस्तो सेवा ल्याएको कम्पनीले जानकारी दिएको छ । यस योजनामा सम्पूर्ण मलेशीयामा रहेका नेपालीहरुलाई समेटिने छ ।

कम्पनीको अनुसार आई पे रेमिट मार्फत पैसा पठाउँदा निशुल्क १ महिना जिवन बीमा अन्तर्गत जुनसुकै मृत्युमा मलेशियन रिङ्गेट ४०००, डेंगू लागि मृत्यु भएमा मलेशियन रिङ्गेट ८००० सम्म को भुक्तानी नेपालमा रहेको आफन्त ले प्राप्त गर्नेछन् ।ग्राहकहरुले पैसा पठाइ सकेपछि प्राप्त भएको रसिद आफुसंग सुरक्षित राख्नुपर्नेछ । अप्रिल ९ बाट सुरु भएको यो योजना ६ महिना सम्म लागु रहने छ ।

IME Lifesidebar
kumari