stcnepal long ad
global ime bank long

नबिल बैंकको नव बर्ष २०७८ को “नया“ रहर, नया“ अफर”

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०७८ को शुभ अवधिमा ग्राहक महानुभावहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराज संगको साझेदारीमा २०७७ चैत २९ गते देखि २०७८ वैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५∞ छुट वाअधिकतम रु १०००/– क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ्ग गरि २०% छुट वा अधिकतम रु१५००/– क्यास ब्याक प्राप्तगर्ने छन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

IME Lifesidebar
kumari