macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बैंक अफ काठमाण्डूको नयाँ बचत खाता संचालनमा

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल । मंगलबार,१३ फागुन २०७६

काठमाडौं । बैंक अफ काठमाण्डूले वार्षिक ६ प्रतिशत ब्याजदरमा बीओके सहज बचत खाता सार्वजनिक गरेको छ । उक्त बचत खातामा न्यूनतम मौज्दात २५ रुपैया रहने सो खातामा त्रैमासिक ब्याज भुक्तानीको सुविधा पाउन सकिने जनाएको छ ।

त्यस्तै पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था र निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था रहेको समेत बैंकले जनाएको छ ।

उक्त खाता ग्राहकले २५ रुपैयामा खोल्न सक्ने छन । बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।

१३ फागुन २०७६, मंगलवार १०:०८ बजे प्रकाशित

NTA long ad