citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।एभरेष्ट बैंकले १०.५३%लाभांश दिने भएको छ । बैंकले ५.५३% नगद (कर समेत) र ५% बोनस गरी कुल १०.५३% लाभांश प्रस्ताव गरेको हो । बैंकको बुधबार साँझ बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो ।

अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् । एभरेष्टले गत वर्ष २०% नगद र ५% बोनस गरी कुल २५% लाभांश दिएको थियो ।

IME Life
kumari