citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

एनआइसी एशियाको धनुषाधाममा शाखा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार

काठमाडौ । एनआइसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ ।
ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले उक्त शाखा कार्यालयको २०७६ फागुन ६ गते औपचारिक रुपमा सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उदघाटन गरेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल यो बैंकको देशभर ३१९ शाखा कार्यालय, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब २१ लाख ग्राहक छन् ।

himalayan life insurance
igi long