sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार
रुपन्देही । रुपन्देहीको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते एपीएफ टोलीले करिव पाँच लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
यूपी ६५ सिटि ००२ नम्बरको भारतीय बसमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ता कपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

prabhu bank
nawakantipur long