sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआरएनले पायो आइपिओ निष्काशन अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल – ६ फाल्गुन २०७६, मंगलबार
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत फागुन ४ मा कम्पनीलाई आईपिओ निष्काशनको अनुमति पाएको हो ।
कम्पनीले बोर्डबाट ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपिओ निष्काशन गर्ने अनुमति पाएको हो । आईपिओ निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

prabhu bank
nawakantipur long