stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिटिजन्स बैंकको ११%लाभांश घोषणा, बोनस र नगद कति ?

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंकले ११% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.७०% बोनस र कर सहित ३.३०% नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

prabhu mahalaxmi
kumari