stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अवैध लागूऔषध सहित पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं . काठमाडौं महानगरपालिका–१६ बालाजुबाट ७ सय ५० ट्याब्लेट नाइट्राभेट सहित काठमाडौं बालाजु बस्ने धनुषा मिथिला नगरपालिका–९ धारापानी घर भएका २३ वर्षीय सुरेश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सो स्थानमा लागूऔषध कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले जाँच गर्दा उनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari