stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

 प्राइम कमर्सियल बैंकले असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने बताएको छ भने मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

prabhu mahalaxmi
kumari