नेपाल राष्ट्र बैंकको रियल टाईम भुक्तानी सेवा दैनिक २ बजेसम्म संचालन हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटिजिएस) मार्फत शुक्रबार हुने कारोबार समयमा समेत २ बजेसम्म कायम गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकल भदौ २६ गत शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा आरटिजिएस प्रणालीमा संक्षिप्त बिजनेस डे (शुक्रबार) मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट लाई दिउसो २ बजेसम्म कायम गरेको राष्ट्र बैंकले जनाएको हो ।

IME Lifesidebar
kumari