stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालय बैंकको सञ्चालकमा बैकुण्ठ अर्याल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । हिमालय बैंकको संस्थापक सञ्चालकको पदमा बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त सो पदमा अर्याल नियुक्त भएका हुन्।

सो बैठकले बैंकको शेयरधनी नेशनल लाईफ इन्स्योरेन्सको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्न अर्याललाई नियुक्त गरेको हो। उनलाई चैत १५ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरेको बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari