citizens life insurance long ad
stcnepal long ad

कामना सेवा विकास बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघ बीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बीच कर्जा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सिईओ प्रविण बस्नेत र संघका तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात नेपाल चार्टड एकाउन्टेन्ट संघमा आवद्ध सदस्यहहरुलाई बिना धितामो प्रोफेश्नल कर्जा प्रवाह बैंक गर्ने भएको छ ।
आगामी दिन यसका साथै अन्य बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल हुने जनाएको छ ।

IME Life
kumari