stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनआईसी एशिया क्यापिटलका दुई फण्डद्धारा लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया क्यापिटल मार्फत संचालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन्।

कम्पनी संचालक समितिको श्रावण २६ मा सम्पन्न ७५औं बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई १२ प्रतिशत ९कर सहित० तथा दोश्रो योजना एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ८ प्रतिशत ९कर सहित० का दरले लाभांश वितरण गर्ने जनाएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीलाई १० करोड २ लाख २४ हजार रुपैयाँ तथा एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाइ ६ करोड ४ लाख नगद लाभांश वितरण गर्नेछ ।

गत असार मसान्तसम्ममा ग्रोथ फण्डको खुद सम्पति मुल्य ११.७८ रुपैयाँ तथा ब्यालेन्सड् फण्डको खुद सम्पति मुल्य ११.०८ रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long