stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

शिखर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको हो।

यद्यपि कम्पनीले बिक्रीमा राखिएको शेयर संख्या र शेयरधनीबारे विवरण भने खुलाएको छैन। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने भएकाले इच्छुक विद्यमान शेयरधनीले मात्रै शेयर किन्न सक्नेछन्।

शेयर किन्न चाहने शेयरधनीले आगामी ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ।

साथै तोकिएको समयावभिधित्र संस्थापशक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन नआएमा सर्वसाधारणलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ।

prabhu mahalaxmi
kumari bank
kumari